होली शुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीद्वारा चेकजाँचमा कडाइ
काठमाडौँ । होली मनाउन शुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ...