मुख्यमन्त्री आचार्यले गरे अर्घाखाँची दुर्घटनाका पीडित परिवारसँग भेट
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको मालारानी गाउँपालिका-३ मा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई भेट गरी समवेदना दिएका छन् । अर्घाखाँची जिल्ला अस्पतालमा पुगेर मृतक परिवारका सदस्यसँग भेट...