योजना माग्न मन्त्रालय धाउन पर्दैन : मुख्यमन्त्री आचार्य
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन् । योजना छनोट प्रक्रियामार्फत अघि बढेका योजनालाई सरकारले कार्यान्वयन गर्ने भएकाले योजनाहरूको प्राथमिकता निर्धारण गर्न...