दिल्लीलाई ९१ रनले हराउँदै चेन्नइ आठौँ स्थानमा उक्लियो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सहज जित निकालेको छ। मुम्बई स्थित डीवाइ पाटिल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा चेन्नइले दिल्लीमाथि...