गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हरायो, प्लेअफ पुग्ने सम्भावना अझै कायमै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गर्दै गुजरात टाइटन्सले प्लेअफ होडमा आफूलाई कायमै राख्न सफल भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको...