गृहमन्त्री लेखकले भने-एक चीन नीतिमा नेपाल प्रतिबद्ध छ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताएका...