प्रधान सेनापति सिग्देल र चीनका राजदूत सोङबिच भेटघाट
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजदूत चेन सोङबीच शिष्टाचार भेटघाट भएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच आइतबार भेटघाट...