चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच
काठमाडौँ । बेँसी सहर नगरपालिका-११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ । नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भनिन् ।,“स्थानीय सरकारका कारण...