हट्यो चोभार सबस्टेसन निर्माणको अवरोध
काठमाडौँ । कीर्तिपुर नगरपालिका-६ स्थित चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको...