चोयुमा नेपालबाट आरोहण सुरु, नयाँ रुटबाट ६ नेपालीसहित ७ आरोहीद्वारा सफल आरोह
काठमाडौँ । व्यावसायिक आरोहणका रूपमा जटिल मानिएको विश्वको छैटौँ सर्वोच्च शिखर चोयु हिमालमा नेपालतर्फबाट पहिलो पटक नयाँ रुट भएर ६ नेपालीसहित ७ जना आरोहीले सफल आरोहण गरेका छन् । फ्रान्सेली पर्वतारोही...