चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा बढाइयो : उद्योगमन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताएका छन् । सोमबार मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री रिजालले...