जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
काठमाडौँ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतको इजलासले बुधवारको सुनुवाइपछि अर्को पेसी यही जेठ ३१ का लागि तोकेको छ । इजलासले उक्त दिनको पेसीअघि नै...