बारद्वारा जबराउपरको महाभियोग टुङ्गोमा पुर्याउन मागसहित २३ बुँदे घोषणा पत्र जारी
काठमाडौँ । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक वीरगञ्जमा सम्पन्न भएको छ। बैठकले २३ बुँदे घोषणा पत्र जारी गरेको छ। शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको बैठकले...