१२ कार्तिक २०७८, शुक्रबार
आन्दोलनको कार्यक्रम तय गर्न नेपाल बारको बैठक सुरु
काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै आन्दोलनको कार्यक्रम ल्याउने भएको छ । आन्दोलनको कार्यक्रम तय गर्नका लागि नेपाल बारको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको...