४ जना न्यायाधीशको रायमा आफ्नो सहमति रहने प्रधानन्यायाधीश जबराको भनाई
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गरेका छन् । ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश...