निलम्बित प्रधानन्यायाधीशलाई सर्वोच्चले भन्यो-निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?
काठमाडौँ । सर्वोच्च अदालतले आफ्नै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?’ भनी कारण पेस गर्न आदेश दिएको छ । संघीय संसद महासचिव भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन...