प्रधानन्यायाधीशलाई महाअभियोग ढिलो तर सही निर्णय : महामन्त्री थापा
काभ्रेपलान्चोक । काँग्रेस महामन्त्री गगन थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताएका छन् । नेपाली काँग्रेस काभ्रेले बनेपामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले...