गजेन्द्र हमाललाई मन्त्री बनाएकोबारे प्रधानन्यायाधीश राणाले दिए यस्तो जवाफ !
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको नियुक्तिको विषयमा भएको विवादबारे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बचाउ गरेका छन् । महाभियोग सिफारिस समितिमा हमालको नियुक्तिको विषयमा प्रधानन्यायाधीशले...