१२ कार्तिक २०७८, शुक्रबार
सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन । पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश...