बागमती प्रदेश लोक सेवाले भोलि ठुलो सङ्ख्यामा विज्ञापन गर्दै
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले भोलि सोमबार ठुलो सङ्ख्यामा विज्ञापन गर्ने भएको छ । लोक सेवाको वार्षिक पदपूर्ति तालिकाअनुसार चौथो तहको प्राविधिक तथा अप्राविधिक पदहरूको विज्ञापन खुल्ने भएको...