वाइवाइ चाउचाउको गुणस्तरमा कैफियत भेटिएसँगै चौधरी ग्रुपलाई २ लाख जरिवाना, लट नै फिर्ता गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। चौधरी ग्रुप(सिजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउको गुणस्तरमा कैफियत भेटिएसँगै जरिवाना गरिएको हो । चाउचाउमा प्रयोग भएको एसिड...