च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
चितवन । जिल्लाको कालिका नगरपालिका-२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो...