नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन
काठमाडौँ । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी थिए । नेपालले ३१ स्वर्ण,...