च्याम्पियन्स ट्रफी फाईनल : न्युजिल्यान्डले भारतलाई दियो २५२ रनको लक्ष्य
काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जित्न न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य दिएको छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २५१...