च्याम्पियन्स लिग : लिभरपुलद्वारा रेन्जर्स ७-१ ले पराजित
एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ। समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो। मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा...