बाँसबारी सरकारी जग्गा प्रकरण : सरकारका नाममा जग्गा ल्याउन २१ दिने सूचना जारी
काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक...