राष्ट्रपति भण्डारीले गरिन कमलपोखरीमा छठ पूजा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेकी छन् । आइतबार काठमाडौँको कमलपोखरी पुगेर राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् । सोही अवसरमा सर्वसाधारणले...