सेजको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त
काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त भएका छन्। मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले कटुवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्...