१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छन । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन्। उनलाई प्रमुख प्रशासकीय अधिकृत...