ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरवारमा सोमबार भएको भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षबारे छलफल...