पाठ्यपुस्तक छपाइको काम तिब्र, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन
काठमाडौँ । चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने गरी छपाइको काम तीव्र पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक...