पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै हुँदैन : सचिव सुवेदी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी विद्यालय तहको पाठ्यपुस्तक छपाईको काम निजी क्षेत्रलाई दिनै नहुने बताएका छन् । जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक छपाइमा ढिलाइ गरिरहेका...