राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा छलफल जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउनेबारे जिल्ला प्रशासन कार्यालयसँग छलफल गरिरहेको छ। अहिले महानगरका पदाधिकारी र काठमाडौँका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको...