प्रतिपक्षी दलसँग छलफल गर्दै मुख्यमन्त्री भट्ट
काठमाडौँ । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् । नेकपा एमाले, जनता समाजवादी पार्टी र...