ललिता निवास प्रकरणमा दीप बस्न्यात र छविराज पन्त दोषी ठहर
काठमाडौँ । विशेष अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका...