सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका...