भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या तत्काल निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा
नेपालगञ्ज । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन, दलित...