छाँयानाथ रारा नगरपालिकाले प्लाष्टिकका फूलमाला प्रयोगमा रोक लगायो
मुगु । रारा तालको काखमा रहेको छाँयानाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकबाट बनाइएका फूलमालाका सामग्री प्रयोगमा रोक लगाइएको छ । छायाँनाथ रारा नगरपालिकाले पालिका भित्र हुने सार्वजनिक...