छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ
काठमाडौँ। राष्ट्रिय सभाले अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेको छ । अछामको पञ्चदेवल नगरपालिका-२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको...