‘काठमाडौँमा भेटिएका छाडा चौपायालाई काञ्जी हाउसमा राख्छौं’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ। महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राख्ने महानगरका मेयर बालेन साहले बताएका छन्। उक्त कार्य...