किट कलेजले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने
काठमाडौँ । कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले मृतक...