बालेनको निर्देशनपछि धमाधम छात्रवृत्ति दिँदै निजी विद्यालय
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण...