तीनकुने घटनामाथि न्यायिक छानबिन गर्न अधिकारकर्मीहरूको माग
काठमाडौँ । मानव अधिकारवादी संस्थाहरूले राजावादीहरूको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् । तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरू सार्वजनिक...