एउटै कर्जा सूचना केन्द्र आवश्यक रहेको सहकारी समितिलाई बैंकिङ विज्ञको सुझाव
काठमाडौँ । सहकारी छानबिन संसदीय विशेष समितिले बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ । सोमबार सिंहदरवारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष...