हराएको खोप खोज्न गठित छानबिन समितिले स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिवेदन बुझायो
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएको भनिएको कोभिड-१९ विरुद्धको खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई डा. गुणराज लोहनी संयोजक...