४० लाख खोप प्रयोगहीनबारे छानबिन गर्न माग
काठमाडौँ । कोरोनाविरुद्धको ४० लाख मात्रा खोप प्रयोगहीन भएको विषयमा छनबिनको माग गरिएको छ । मङ्गलवार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राविधिक हिसाबले प्रयोग गर्न नमिलेको वा...