तारागाँउ रिजेन्सीमाथि छानबिन गर्न समिति गठन
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शङ्कास्पद लगानी र बैङ्किङ कारोबारबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होम लुइँटेलको संयोजकत्वमा गठित...