सप्तरीमा गोदाम घरमा छापा मारेर प्रहरीले बरामद गर्यो २४ क्विन्टल गाँजा
काठमाडौँ। सप्तरी प्रहरीले राजविराज नगरपालिका-९ मलेठबाट ठूलो मात्रामा लागूऔषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ। सोमबार प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन स्याउ तथा हार्डवेयर...