विभागद्वारा स्वीकृतिविना कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा
काठमाडौँ । वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो...