छायाँ सेन्टरले निःशुल्क शौचालय उपलब्ध गराउने
काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधारणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै...